अपडेट
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४०२/०७९-८०(खुला), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), सह-लेखापाल पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४०५/०७९-८० (मधेसी), नेपाल न्याय सेवा, सरकारी वकील समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार सैन्य पदको खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
नेपाल नोटरी पब्लिक परिषदको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वि.नं. ५२, ६६/२०८०-८१ (आ.प्र., खुला तथा समावेशी), तह ४, प्राविधिक सेवा, प्राविधिक समूह, टेलिकम टेक्निसियन पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०१।०७९-८० (खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०९३ १२०९६।०८०-८१ (खुला तथा समावेशी), नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नायव पशु स्वास्थ्य प्राविधिक पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०९६।०८०-८१ (मधेशी), नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नायव पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।