अपडेट
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०३/०८१-८२ (आदिवासी जनजाती), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), लेखापाल पदमा जलेश्वर परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल आयल निगम लिमिटेडको वि.नं. ३७/०८१-८२ (आ.प्र.), प्रशासन सेवा, लेखा समूह, तह ५, वरिष्ठ सहायक (लेखा) पदको पुनर्योग सम्बन्धि सूचना
-
नेपाल आयल निगम लिमिटेडको वि.नं. ५३/०८१-८२ (खुला), प्राविधिक सेवा, इन्जिनियरिङ समूह, तह ६, सहायक प्रवन्धक (इन्भारोमेन्ट) पदको पुनर्योग सम्बन्धी सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयले संचालन गर्ने नेपाल बैंक लिमिटेडको वि.नं. ३६/२०८१-८२ (खुला/समावेशी), लुम्बिनी प्रदेश, तह-३, कनिष्ठ सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले संचालन गर्ने नेपाल बैंक लिमिटेडको वि.नं. ३०/२०८१-८२ (खुला/समावेशी), लुम्बिनी प्रदेश, तह-४, सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०१/०८१-८२ (खुला), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), लेखापाल पदमा बुटवल परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयले संचालन गर्ने नेपाल बैंक लिमिटेडको वि.नं. ३५/२०८१-८२ (खुला/समावेशी) (गण्डकी), ३ तह, कनिष्ठ सहायक (Gold Tester) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२९२-१७२९३/०८१-८२ (खुला तथा समावेशी), इञ्जि. सेवा, केमिष्ट्री समूह, रा.प.तृतीय श्रेणी, केमिष्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२८७-१७२९१/०८१-८२ (खुला तथा समावेशी), इञ्जि. सेवा, सर्भे समूह, रा.प.तृतीय श्रेणी, नापी अधिकृत पदको लिखित नतिजा
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको वि.नं. १२८५२, १२८५५/०८१–८२ (महिला, दलित), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), लेखापाल पदमा पोखरा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।