अपडेट
-
बुलेटिन बर्ष ४०, अङ्क-४० (२०८०।१।६)
-
बुलेटिन बर्ष ४०, अङ्क-३९ (२०७९।१२।२९)
-
लोक सेवा आयोगको, वि.नं. १६६९६-१६७०२/०७८-७९ (खुला/समावेशी), एकिकृत परीक्षा अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको पुनर्योग नतिजा
-
नेपाल विद्युत प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फको विज्ञापन नम्बर २०७९।८० प्रा.७।१६, इञ्जिनियर, प्राविधिक, इलेक्ट्रिकल, इलेक्ट्रिकल, तह ७ को लिखित परीक्षाको परीक्षा केन्द्र परिवर्तन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको विज्ञापन नं. १३५०७/०७७-७८ (खुला), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर गेम स्काउट पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग पोखरा कार्यालय, पोखराबाट सञ्चालन हुने नेपाल विद्युत प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार तह ३, ४ र ५ का सहायक स्तरका विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२३२/०७९-८० (आ.प्र.), स्वास्थ्य सेवा, साइक्याट्री समूह, नवौं तह, कन्सल्टेण्ट साइक्याट्रिष्ट पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२३०/०७९-८० (आ.प्र.) र १७२३१/०७९-८० (खुला), स्वास्थ्य सेवा, डर्माटोलोजी, लेप्रोलोजी र भेनरल डिजिजेज समूह, नवौं तह, कन्सल्टेण्ट डर्माटोलोजिष्ट पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२२९/०७९-८० (आ.ज.), स्वास्थ्य सेवा, रेडियोलोजी समूह, रेडियोडाइग्नोसिस उपसमूह, नवौं तह, कन्सल्टेण्ट रेडियोलोजिष्ट पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२१७/०७९-८० (खुला), स्वास्थ्य सेवा, मेडिसिन समूह, ट्रपिकल मेडिसिन उपसमूह, नवौं तह, कन्सल्टेण्ट ट्रपिकल मेडिसिन फिजिसियन पदको सिफारिश सम्बन्धी सूचना ।