अपडेट
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९५-१६७०१/०८०-८१ (खुला/समावेशी) रा.प.तृतीय श्रेणी (अप्राविधिक), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत संचालन हुने शाखा अधिकृत वा सो सरह पदको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं. ११०१४-११०१७/०७९-८० (खुला तथा समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणी विहिन, गेम स्काउट पदमा दिक्तेल, खोटाङ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९५-१६७०१/०८०-८१(खुला/समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा केन्द्र बागलुङ राखी Online बाट दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, केन्द्रिय कार्यालयको विज्ञापन नं. १६६९५-१६७०१/२०८०-८१ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा हेटौंडा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०४६-१२०४९/०७९-८० (खुला/समावेशी), स्वास्थ्य सेवा, फार्मेसी समूह, पाँचौ तह, फार्मेसी सुपरभाइजर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३५०८-१३५११/०७९-८० (खुला तथा समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणीविहिन, गेम स्काउट पदमा बागलुङ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८११/०७९-८० (खुला) नेपाल वन सेवा, वोटानी समूह, रा.प.अनं.प्रथम श्रेणी (प्रा.), असिष्टेण्ट वोटानिष्ट पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९५-१६७०१/०८०-८१(खुला/समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा केन्द्र दिपायल राखी Online बाट दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०२०-१२०२१।०७९-८० (खुला तथा समावेशी), नेपाल कृषि सेवा, भेटेरिनरी/ला.पो.एण्ड डे.डे. समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), पशु स्वास्थ्य प्राविधिक/पशु सेवा प्राविधिक पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०२१।०७९-८० (महिला), नेपाल कृषि सेवा, ला.पो.एण्ड डे.डे. समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), पशु सेवा प्राविधिक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।