अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३४८/०७९-८० (महिला) र १७३४९/०७९-८० (आ.ज.), नेपाल स्वास्थ्य सेवा, विविध समूह, बायोमेडिकल इञ्जिनियरिङ्ग उपसमूह, आठौं तह, बायोमेडिकल इञ्जिनियर पदमा नियुक्तिका लागि सिफारिश भएका उम्मेदवारहरुले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४९/०७९-८० (आ.ज.), नेपाल स्वास्थ्य सेवा, विविध समूह, बायोमेडिकल इञ्जिनियरिङ्ग उपसमूह, आठौं तह, बायोमेडिकल इञ्जिनियर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४८/०७९-८० (महिला), नेपाल स्वास्थ्य सेवा, विविध समूह, बायोमेडिकल इञ्जिनियरिङ्ग उपसमूह, आठौं तह, बायोमेडिकल इञ्जिनियर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४७/०७९-८० (खुला), नेपाल स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, आठौं तह, आयुर्वेद चिकित्सक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४६/०७९-८० (दलित), नेपाल स्वास्थ्य सेवा, डेण्टिष्ट्री समूह, आठौं तह, डेण्टल सर्जन पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10001-10006/079-80 (खुला/समावेशी), विभिन्न सेवा समूह,नायब सुब्बा वा सो सरह पदको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५५/०७९-८० (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदको जुम्ला परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका र केन्द्र परिवर्तन गरी आएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं.१५७०१-१५७०६/०७९-८०(खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदको महेन्द्रनगर कार्यालय परीक्षा केन्द्र राखी अनलाईन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०००१-१०००६/०७९-८० (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदको दिक्तेल, खोटाङ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग बुटवल कार्यालयको विज्ञापन नं. १३८०१-१३८०६/०७९-८० (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदमा बुटवल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।