अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०७०।०७९-८० (खुला), नेपाल इञ्जिनियरिङ सेवा, मेट्रोलोजी समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर मिस्त्री पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३५८/०७९-८० (खुला), रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नेपाल इञ्जिनियरिङ सेवा, मेट्रोलोजी समूह, सिनियर मिस्त्री पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
कृषि विकास बैंक लिमिटेडको वि.नं. १४/२०७९-८० (आ.प्र.), प्रशासन सेवा, सहायकस्तर, तह ५, कार्यालय सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
बुलेटिन बर्ष ४१, अङ्क-४३ (२०८१।०२।२)
-
बुलेटिन बर्ष ४१, अङ्क-४२ (२०८१।०१।२६)
-
कृषि विकास बैंक लिमिटेडको वि.नं. ११/२०७९-८० (आ.प्र.), प्राविधिक सेवा, अधिकृत स्तर, तह ८, शाखा प्रमुख पदको पुनर्योग सम्वन्धी सूचना
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
कृषि सेवा, कृषि प्रसार समूह, सहसचिव वा सो सरह (प्राविधिक) पदको आ.प्र.तर्फको परीक्षा कार्यक्रम तोकिएको सूचना
-
नेपाल नागरिक उड्डयन प्राधिकरणको वि.नं.६३ र ६५/०७९-८० (आ.प्र.), विभिन्न सेवा/समूह/उपसमूह, तह ७ तथा वरिष्ठ अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०५६/०८०-८१ (खुला), नेपाल स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ्ग समूह, पाँचौ तह, पब्लिक हेल्थ नर्स पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।