अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०५५।०७९-८० (खुला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइड्रोलोजी उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नायव जल विज्ञान सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालय जलेश्वरको वि.नं. ११४१४-११४१६/०७९-८० (खुला तथा समावेशी), नेपाल इञ्जि सेवा, मेकानिकल समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अपरेटर पदमा उम्मेदवार सिफारिस गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालय जलेश्वरको वि.नं. ११४११-११४१२/०७९-८० (खुला तथा समावेशी), नेपाल इञ्जि सेवा, मेकानिकल समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), मेकानिक्स पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३६०-१६३६१/०७९-८० (खुला,महिला), इन्जि. सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अमिन पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३६०-१६३६१/०७९-८० (खुला,महिला), इन्जि. सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अमिन पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
नेपाल राष्ट्र बैंकको वि.नं. ११-१३/२०८० (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक पदको पुनर्योग सम्वन्धी सूचना
-
नेपाल प्रहरीको वि.नं. ०१/०८०-८१ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६५९/०८०-८१ (खुला), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०४८/०८०-८१ (महिला) रा.प.अनं. प्रथम श्रेणी (प्रा.), संघीय संसद सेवा, म्यासेज संचालक र विज्ञापन नं. १२०७५/०८०-८१(खुला) स्वास्थ्य सेवा. विविध समूह, पाँचौ तह ई.सि.जि. टेक्निसियन पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०७१-१२०७४/०८०-८१ (आ.प्र./खुला/समावेशी), नेपाल स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, पाँचौ तह, रेडियोग्राफर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।