अपडेट
-
लोक सेवा आयोग दिपायल कार्यालयको विज्ञापन नं.१५७०८-१५७१३/०८१-८२(खुला/समावेसी), संयुक्त र एकिकृत, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०८-११३१४/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको परीक्षा केन्द्र वीरगंज राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०८-११३१४/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको परीक्षा केन्द्र लहान राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०८-११३१४/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको परीक्षा केन्द्र जलेश्वर राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं. १०९५२-१०९५७/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको परीक्षा केन्द्र खोटाङ राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५०२-१२५०७/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
नेपाल विद्युत प्राधिकरणको विज्ञापन नं. प्रा.५/४०३, ४०४ र ४०६/०८०-०८१ (खुला तथा समावेशी) बागमती प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकल/मेकानिकल/सिभिल समूह, तह ५ सुरपरभाईजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, इलाम कार्यालय, इलामको विज्ञापन नं १०६०२-१०६०७/०८१-८२ (खुला/समावेशी), एकीकृत तथा संयुक्त, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२४९/०७३-७४ (आ.ज.), नेपाल स्वास्थ्य सेवा, ज.हे.स. समूह, आठौं तह, मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६५/०८१-८२(आ.प्र.), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।