अपडेट
-
अप्टेसियन सहायक तथा स्टोर मेकानिक्स पदको परीक्षा मिति तोकिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं 12958/080-81 (महिला), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम (प्राविधिक) श्रेणी, सिनियर मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता हुने स्थान, मिति र समय तोकिएको सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं 12957/080-81 (खुला), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम (प्राविधिक) श्रेणी, सिनियर अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता हुने स्थान, मिति र समय तोकिएको सम्बन्धी सूचना ।
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वि.नं. १२, १८ र १९ (आ.प्र., खुला तथा समावेशी), तह ६, विभिन्न सेवा, समूह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
बुलेटिन बर्ष ४२, अङ्क-१९ (२०८१।८।५)
-
निजामती कर्मचारी अस्पतालको वि.नं. १- ७ /०८०-८१ (सिमित) अन्तर्गत विभिन्न सेवा, समूह उपसमूह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
नेपाल विद्युत प्राधिकरणको २०८०/०८१ को विभिन्न विज्ञापन नं , आ.प्र. तथा खुला, पद, सेवा, समूह, उपसमूह, तह ९ र १० को लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०४८/०८०-८१ (महिला), संघीय संसद सेवा, प्राविधिक समूह, रा.प.अनं.प्रथम श्रेणी, म्यासेज सञ्चालक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०४६-१२०४७/०८०-८१ (महिला र खुला), संघीय संसद सेवा, प्राविधिक समूह, रा.प.अनं.प्रथम श्रेणी, रेकर्डिङ्ग अपरेटर/माइक सञ्चालक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं 14856/080-81,सिनियर मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम तोकिएको सूचना ।