अपडेट
-
बुलेटिन, अंक-७
-
नेपाल वन सेवा, हात्तिसार समूह, श्रेणीविहिन माहुत पदको प्रयोगात्मक परीक्षा कार्यक्रम सम्बन्धी सूचना
-
म.क्षे.नि. काठमाडौंको रा.प.अनं. प्रथम श्रेणी तथा नेपाल स्वास्थ्य सेवाको पाँचौं तहका विभिन्न प्राविधिक पदहरुमा काठमाडौं केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षा भवन कायम गरिएको सूचना
-
म.क्षे.नि. काठमाडौंको रा.प.अनं. प्रथम श्रेणीका विभिन्न प्राविधिक पदहरुमा वीरगञ्ज केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, प.क्षे.नि. पोखराकोबाट संचालन हुने नेपाल विद्युत प्राधिकरणको पाँचौ तह, चौथो तह र तृतीय तहका विभिन्न पदहरुमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त दिने उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, प.क्षे.नि. पोखराको विज्ञापनमा स्वास्थ्य सेवा पाँचौ तह र रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) का विभिन्न इ.सी.जी.¸ बायोमेडिकल¸ स्वास्थ्य शिक्षा टेक्निसियन, कम्प्युटर अपरेटर, शिक्षा प्रा.स. र महिला विकास निरीक्षक पदहरुमा पोखरा परीक्षा केन्द्र राखी Online दरखास्त दिने उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, जनकपुर अञ्चल कार्यालय, जनकपुरको वि.नं. १२२०५/०७२-७३ (खुला), संयुक्त तथा एकिकृत परीक्षा प्रणाली अन्तगर्त प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं.द्वितीय श्रेणी, खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस सूचना
-
लोक सेवा आयोग जनकपुर अञ्चल कार्यालय, जलेश्वर परीक्षा केन्द्र राखी लोक सेवा आयोग, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वरको रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदमा अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग सुदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायलको रा.प.अनं. प्रथम श्रेणीको नेपाल विविध सेवा कम्प्युटर अपरेटर र शिक्षा सेवाको प्राविधिक सहायक पद तथा स्वास्थ्य सेवा पांचौ तहको स्वास्थ्य शिक्षा टेक्निसियन पदको दिपायल परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको संशोधित परीक्षा कार्यक्रम अनुसार लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग महाकाली अञ्चल कार्यालय, महेन्द्रनगर, कञ्चनपुरले संचालन गर्ने नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय, अत्तरिया कैलाली क्षेत्रमा दरखास्त बुझाउने सहायक स्तरका विभिन्न पदहरुको परीक्षा भवन कायम गरिएको सूचना