अपडेट
-
नेपाल विद्युत प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार आन्तरिक र खुला/समवेशी विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, प.क्षे.नि. पोखराको वि.नं. १३११३/०७२-७३ (खुला) नेपाल स्वास्थ्य सेवा¸ प.हे.न. समूह¸ सहायक चौथो तह¸ अ.न.मी. पदमा बैकल्पिक उम्मेदवार सिफारिश सम्वन्धी सूचना
-
कृषि विकास बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आन्तरिक र खुला/समवेशी विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग , लुम्बिनी अञ्चल कार्यालय, बुटवलको स्वास्थ्य सेवाको चौथो तह र रा.प.अनं.द्धितीय श्रेणी (प्राविधिक) खरिदार वा साे सरह पदहरुको बुटवल परीक्षा केन्द्र राखी Online दरखास्त दिने उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
-
केन्द्रीय कार्यालय : आयोगको बिज्ञापन नम्बर १७०५९/०७३-७४ (खुला)¸ वन सेवा, जनरल फरेष्ट्री समूह, उपसचिव वा सो सरह पदको अन्तर्वार्ता सूचीबाट नाम हटाईएको ।
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आन्तरिक र खुला/समवेशी विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग , जनकपुर अञ्चल कार्यालय, जलेश्वरको स्वास्थ्य सेवाको चौथो तह र रा.प.अनं.द्धितीय श्रेणी (प्राविधिक) खरिदार वा साे सरह पदहरुको जनकपुर परीक्षा केन्द्र राखी Online दरखास्त दिने उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
-
केन्द्रीय कार्यालय : आयोगको बिज्ञापन नम्बर १७०५७/०७३-७४ (महिला), कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदको सिफारिस ।
-
केन्द्रीय कार्यालय : आयोगको बिज्ञापन नम्बर १७०५६/०७३-७४ (आ.प्र.), कृषि सेवा, भेटेरिनरी समूह, रा.प.व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदको सिफारिस ।
-
केन्द्रीय कार्यालय : आयोगको बिज्ञापन नम्बर १७०५५/०७३-७४ (खुला), कृषि सेवा, एगृ.इको.मार्केटिङ एण्ड स्टाटिस्टिक्स समूह, रा.प.व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदको सिफारिस ।