अपडेट
-
लोक सेवा आयोग, सगरमाथा अञ्चल कार्यालय, खोटाङ, दिक्तेलबाट कृषि सेवा, वन सेवा, विविध सेवा अन्तर्गत रा.प.अनं. द्वतीय श्रेणी (प्राविधिक) का पदहरू तथा स्वास्थ्य सेवाको चौथो तह, अ.न.मी. पदको Online बाट दिक्तेल परीक्षा केन्द्र र लाहान परीक्षा केन्द्र राखी दरखास्त दिने उम्मेदवारहरुको लिखित परीक्षाको परिक्षा केन्द्र तोकिएको सूचना
-
२०७४/४/११ - अंक २
-
(संशोधित सूचना) कर्णाली अंचल कार्यालय, जुम्लाको वि.नं. १५२४८/०७३-७४, रा.प.अनं. द्वितीय श्रेणी, सहायक महिला विकास निरीक्षक पदको परीक्षा केन्द्र संशोधन गरिएको सूचना
-
केन्द्रीय कार्यालय : आयोगको बिज्ञापन नम्बर १६५१३/०७३-७४ (आ.प्र.), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.व्दितीय श्रेणी (अप्रा.), उपसचिव वा सो सरह पदको सिफारिस सूचना ।
-
लाेक सेवा अायाेग, केन्द्रीय कार्यालय अनामनगरकाे शीलबन्दी दरभाउपत्र अाह्वान सम्बन्धी सूचना
-
केन्द्रीय कार्यालय : आयोगको बिज्ञापन नम्बर १७०६७/०७३-७४ (मधेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प.व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदको सिफारिस सुचना ।
-
केन्द्रीय कार्यालय : आयोगको बिज्ञापन नम्बर १७०६६/०७३-७४ (आ.प्र.), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प.व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदको सिफारिस सूचना ।
-
केन्द्रीय कार्यालय : आयोगको बिज्ञापन नम्बर १७०६५/०७३-७४ (आ.प्र.), विविध सेवा, रा.प.व्दितीय श्रेणी (प्रा.), प्रमुख महिला विकास अधिकृत पदको सिफारिस सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६५९७/०७३-७४ (महिला), स्वास्थ्य सेवा, सर्जरी समूह, यूरोसर्जरी उपसमूह, नवौं तह, कन्सल्टेण्ट यूरो सर्जन पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६५९६/०७३-७४ (आ.प्र.), स्वास्थ्य सेवा, सर्जरी समूह, यूरोसर्जरी उपसमूह, नवौं तह, कन्सल्टेण्ट यूरो सर्जन पदको लिखित नतिजा