अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०८४-१७०९०/०७३-७४ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प.तृतीय श्रेणी , इञ्जिनियर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०७७-१७०८३/०७३-७४ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.तृतीय श्रेणी , इञ्जिनियर पदको लिखित नतिजा
-
लोक सेवा आयोग राप्ती अञ्चल कार्यालय, दाङ परीक्षा केन्द्र राखी लोक सेवा आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, सुर्खेतको वि.नं. १४३८८-१४३९१/०७३-७४, नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदमा अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
नेपाल प्रहरीको वि.नं. ०७३/०७४/०५, प्रहरी जवान (जनपद) पदको हेटौडामा सञ्चालन हुने प्रतियोगितात्मक लिखितको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल विद्युत प्राधिकरण, हेटाैंडा क्षेत्रीय कार्यालयमा दरखास्त बुझाउने सम्पूर्ण उम्मेदवारहरूकाे पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना
-
नेपाल प्रहरीको वि.नं. ०७३/०७४/०५, प्रहरी जवान (जनपद) पदको दुधौली केन्द्रबाट छनौट भएका उम्मेदवारहरुको सिन्धुली जिल्लाको सदरमुकाममा लिखित परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग सगरमाथा अञ्चल कार्यालय, दिक्तेल परीक्षा केन्द्र राखी लोक सेवा आयोग, पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटाको रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदमा अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, जनकपुर अञ्चल कार्यालय, जनकपुरको वि.नं. १२२६१/०७२-७३ (खुला), स्वास्थ्य सेवा, हे.इ. समूह, चाैथाे तह, अ.हे.व. पदको वैकल्पिक उम्मेदवार सिफारिस सूचना
-
लोक सेवा आयोग, जनकपुर अंचल कार्यालय, जलेश्वरद्धारा संचालन हुने नेपाल विद्युत प्राधिकरणको सहायकस्तरका विभिन्न पदहरुको खुला प्रतियोगितात्मक लिखित लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना
-
लाेक सेवा अायाेग, नारायणी अञ्चल कार्यालय, हेटाैंडाकाे नेपाल वन सेवा, हात्तीसार समूह, रा.प.अनं. द्वितीय श्रेणी, दराेगा पद (वि.नं. १२६४९/०७३-७४) मा अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरूकाे लिखित परीक्षाकाे परीक्षा केन्द्र कायम गरिएकाे सूचना