अपडेट
-
केन्द्रीय कार्यालय : आयोगको बिज्ञापन नम्बर १६५७८/०७३-७४ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, जनरल मेडिसिन उपसमूह, नवौं तह, कन्सल्टेण्ट जनरल फिजिसियन पदको सिफारिस सूचना ।
-
लाेक सेवा आयोग, लुम्बिनी अञ्चल कार्यालय बुटवलले संचालन गर्ने नेपाल प्रहरीको प्रहरी जवान पदको लागि बुटवल केन्द्र राखी दरखास्त दिने उम्मेदवारहरुको परीक्षाा केन्द्र कायम गरीएको सूचना
-
लाेक सेवा आयोग, लुम्बिनी अञ्चल कार्यालय बुटवलले संचालन गर्ने नेपाल विद्युत प्राधिकरणका विभिन्न पदहरुमा बुटवल केन्द्र राखी दरखास्त दिने उम्मेदवारहरुको परीक्षाा केन्द्र कायम गरीएको सूचना
-
लाेक सेवा आयोग लुम्बिनी अञ्चल कार्यालय बुटवल परीक्षा केन्द्र राखी रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर र महिला विकास निरीक्षक पदमा Online दरखास्त दिन उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटाको वि.नं.१०२२७/०७३–७४ नेपाल वन सेवा, हात्तिसार समूह, रा.प.अनंं द्धितीय श्रेणी, दरोगा पदको उम्मेद्वार सिफारिस
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०६८-१७०७०/०७३-७४ (खुला तथा समावेशी), आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.तृतीय श्रेणी , तथ्याङ्क अधिकृत पदको पुनर्योग नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०९१-१७०९७/०७३-७४ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, वि.एण्ड आ. उपसमूह, रा.प.तृतीय श्रेणी , इञ्जिनियर पदको लिखित नतिजा
-
२०७४।०५।१६:- नेपाल बैंक लिमिटेडको मिति २०७४।०६।०६ गतेदेखि संचालन हुने विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग सु.प.क्षे.नि. दिपायलबाट संचालन हुने नेपाली प्रहरी जनपद तर्फको प्रहरी जवान पदको सुदूर पश्चिम प्रहरी तालिम केन्द्र दिपायलबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
म.क्षे.नि. काठमाडौंबाट सञ्चालन हुने नेपाल विद्युत प्राधिकरणका सहायक स्तरका विभिन्न प्रशासन तथा प्राविधिक सेवाका पदहरुको लिखित परीक्षा भवन कायम गरिएको सूचना