अपडेट
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९६३-१२९६६/०८१-८२ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९५५-१२९५६/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सर्भे समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सर्भेक्षक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९५८/०८१-८२ (खुला), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), रेञ्जर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९५२/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर मेकानिक्स पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं.१२९५१, १२९५४/०८१-८२ (खुला, महिला), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाइड्रोलोजी उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर/जल विज्ञान सहायक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग,धनकुटा कार्यालयले संचालन गर्ने सशस्त्र प्रहरी बलको वि.नं.०२/ ०८१-८२,सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नं. १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरीएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विभिन्न वि.नं.हरुकाे रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) तर्फका विभिन्न पदहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्वर १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी) एकिकृत परीक्षा अन्तर्गत रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५८/०८०-८१ (खुला), नेपाल प्रशाासन सेवा, लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), सहलेखापाल पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
बुलेटिन बर्ष ४२, अङ्क-४१ (२०८२।१।१०)