अपडेट
-
लोक सेवा आयोग, दाङ कार्यालय, तुलसीपुरले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०८१/८२/०२ (खुला तथा समावेशी), सैन्य पदको श्री नं. १९ बाहिनी अड्डा, तुलसीपुर ब्यारेक, दाङबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालय, तुलसीपुरले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०८१/८२/०२ (खुला तथा समावेशी), सैन्य पदको श्री नं. ४ बाहिनी अड्डा, ईमामनगर ब्यारेक, बाँकेबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ८३/२०७९-०८० (खुला तथा समावेशी) कर्णाली प्रदेश, प्रशासन सेवा, नगद समूह, तह ४, सहायक (नगद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६६०-१६६६२/०८१-८२ (खुला/समावेशी), प्रशासन सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५९/०८१-८२ (दलित), परराष्ट्र सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५७-१६६५८/०८१-८२ (खुला), न्याय सेवा, न्याय र सरकारी वकिल समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको मामिला तयारी र प्रस्तुतीकरणको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५८/०८१-८२ (खुला), न्याय सेवा, सरकारी वकिल समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५७/०८१-८२ (खुला), न्याय सेवा, न्याय समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ८२/२०७९-०८० (खुला तथा समावेशी) लुम्बिनी प्रदेश, प्रशासन सेवा, नगद समूह, तह ४, सहायक (नगद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग खोटाङ कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८१/८२/०२ (खुला तथा समावेशी), सैन्य पदको लागि श्री दुर्गाबक्स गण ओखलढुङ्गा ब्यारेक, ओखलढुङ्गाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना ।