अपडेट
-
लोक सेवा आयोग, सुर्खेतको विज्ञापन नं. १४८५३-१४८५४/०८१-८२ (खुला/समावेशी), रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), इञ्जि. सेवा, सिभिल समूह, जनरल उपसमूह, सब-इञ्जिनियर पदको लागि सुर्खेत र हुम्ला परीक्षा केन्द्र राखी आवेदन दिएका मध्ये दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८५१-१४८५२/०८१-८२ (खुला/समावेशी), रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, सुपरीवेक्षक पदको लागि सुर्खेत र हुम्ला परीक्षा केन्द्र राखी आवेदन दिएका मध्ये दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको वि.नं. १२८५८/०८०-८१ (खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), तामेलदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परिमार्जित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालय राजपुर, डोटीको विभिन्न विज्ञापन १५८०१-१५८१८/०८१-८२ (खुला/समावेशी) अनुसार रा.प.अनं.प्रथम श्रेणी प्राविधिक र स्वास्थ्य सेवाको पाँचौं तहका पदहरुको महेन्द्रनगर परीक्षा केन्द्र राखि दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५७/०८१-८२ (महिला), नेपाल कृषि सेवा, बागवानी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५३/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर अपरेटर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९५९-१२९६२/०८१-८२ (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९६८-१२९६९/०८१-८२ (खुला, दलित), नेपाल स्वास्थ्य सेवा, हे.ई. समूह, पाँचौं तह, सि.अ.हे.व./हे.अ. पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९६७/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, स्वास्थ्य मेडिकल रेकर्डस् समूह, पाँचौं तह, मेडिकल रेकर्डर सुपरभाइजर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।