लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं. १४७५१-१४७५४/०८१-८२ (खुला/समावेशी), न्याय सेवा, न्याय/सरकारी वकील समूह र प्रशासन सेवा, सामान्य प्रशासन र राजस्‍व समूह, रा.प. अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्वा वा सो सरह पदका लागि लोक सेवा आयोग सुर्खेत र हुम्ला उपकेन्द्र बाट प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्बितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना । - Download PDF

अपडेट


View more

ऐन नियम

बुलेटिन