लोक सेवा आयोग, केन्द्रीय कार्यालय को वि.नं. १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत (परराष्ट्र सेवा बाहेक) रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदका लागि बुटवल परीक्षा केन्द्र राखी Online मार्फत दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
- Download PDF
अपडेट
लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं. ११००७/०७९-८० (खुला), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर गेम स्काउट पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको वि.नं. १६३६४/०७९-८०(खुला), नेपाल वन सेवा, ने.पा.एण्ड वा.ला. समूह, रा.प.अनं. द्वितीय श्रेणी, सिनियर गेम स्काउट पदको वैकल्पिक उम्मेद्वार सिफारिस गरिएको सूचना ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६६८/०८१-८२ (आ.प्र.), प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
कृषि विकास बैक लिमिटेडको विभिन्न पदहरुको का.क्ष.मू. बढुवा, आ. प्र.र खुला तथा समावेशी विज्ञापन सम्बन्धी सूचना (२०८१।१२।२२)
पाटन स्वास्थ्य विज्ञान प्रतिठान सेवा आयोगको विभिन्न पदहरुको का.क्ष.मु., आ.प्र. र खुला तथा समावेशीतर्फको विज्ञापन सम्बन्धी सूचना (२०८१/१२/२२)
लोक सेवा आयोग, काठमाडौं कार्यालय बाट सञ्चालन हुने नेपाल प्रहरीको विज्ञापन नं. ०३/०८१/८२ (खुला तथा समावेशी), प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६६६/०८१-८२ (आ.प्र.), न्याय सेवा, सरकारी वकिल समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५८/०८१-८२(आ.प्र.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइड्रोपावर उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
नेपाली सेनाको वि.नं. ०८१/०८२-०२ (खुला/समावेशी), सैन्य पदको सुर्खेत कार्यालयबाट प्रकाशित लिखित नतिजा पुनर्योग सम्बन्धी सूचना ।
लोक सेवा आयोग, काठमाडौं कार्यालय को विज्ञापन नं. १२०८१।०७९-८० (महिला), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर गेम स्काउट पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६६५/०८१-८२ (आ.प्र.), न्याय सेवा, कानून समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
लोक सेवा आयोग, सुर्खेत कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको विज्ञापन नं. ०३(०८१/८२) (खुला तथा समावेशी), प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११३१२/०८०-०८१(दलित), नेपाल न्याय सेवा, न्याय समुह, रा.प.अनं. द्वितीय श्रेणी, तामेलदार पदको वैकल्पिक उम्मेद्वार सिफारिस गरिएको सूचना ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११३०८/०८०-०८१(खुला), नेपाल न्याय सेवा, न्याय समुह, रा.प.अनं. द्वितीय श्रेणी, तामेलदार पदको वैकल्पिक उम्मेद्वार सिफारिस गरिएको सूचना ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वि.नं. ५३ र ६७/२०८०-८१ ( आ.प्र., खुला तथा समावेशी), तह ३, प्राविधिक सेवा, प्राविधिक समूह, जुनियर टेक्निसियन पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
लोक सेवा आयोग, पोखरा कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको विज्ञापन नं. ०३(०८१/८२) (खुला तथा समावेशी), प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको विज्ञापन नं. ०३(०८१/८२) (खुला तथा समावेशी), प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५७/०८१-८२(आ.प्र.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको वि.नं. ०३/०८१-८२(खुला/समावेशी), प्रहरी जवान पदको लागि श्री बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना
लोक सेवा आयोग, धनकुटा कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको विज्ञापन नं. ०३(०८१/८२) (खुला तथा समावेशी), प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
View more
ऐन नियम
बुलेटिन