लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), रा.प. तृतीय श्रेणी (अप्राविधिक), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत वा सो सरह पदमा बुटवल र दाङ परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरूको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना । - Download PDF

अपडेट


View more

ऐन नियम

बुलेटिन