अपडेट
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको बिज्ञापन नम्बर १६६५६/०७८-७९ (खुला), १६६५७/०७८-७९ (महिला), १६६५८/०७८-७९ (मधेशी) र १६६५९/०७८-७९ (अपांग), नेपाल प्रशासन सेवा, रा.प. प्रथम श्रेणी (अप्रा.), सहसचिव वा सो सरह पदको सिफारिश एवं एकमुष्ठ योग्यताक्रम प्रकाशन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग बुटवल कार्यालयबाट संचालन हुने नेपाल विद्युत प्राधिकरणको मिटर रिडिङ सुपरभाइजर (तह-५) र लेखापाल (तह-५) को खुला र समावेशी पदको लिखित परीक्षाको परीक्षा कार्यक्रम संशोधन भएको सूचना।
-
सशस्त्र प्रहरी वल नेपालको वि.नं. ३/०७८-७९ (खुला तथा समावेशी), सशस्त्र प्रहरी बल सेवा, सशस्त्र प्रहरी जवान पदकाे लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना ।
-
नेपाल विद्युत प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार मिटर रिडिङ्ग सुपरभाइजर तथा लेखापाल तह ५ को खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम संशोधन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१९४/०७८-७९ (आ.प्र.), स्वास्थ्य सेवा, डेण्ट्रिष्टी समुह, जनरल डेण्ट्रिष्टी उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट डेण्टल सर्जन पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१९३/०७८-७९ (आ.प्र.), स्वास्थ्य सेवा, जनरल नर्सिङ समुह, एघारौं तह, प्रमुख अस्पताल नर्सिङ प्रशासक पदको लिखित नतिजा
-
सशस्त्र प्रहरी वल नेपालको वि.नं. २/०७८-७९ (खुला तथा समावेशी), सशस्त्र प्रहरी बल सेवा, सशस्त्र प्रहरी सहायक निरीक्षक पदकाे लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१९२/०७८-७९ (आ.प्र.), स्वास्थ्य सेवा, प्याथोलोजी समुह, जनरल प्याथोलोजी उपसमुह, प्रमुख कन्सल्टेण्ट प्याथोलोजिष्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१९१/०७८-७९ (आ.प्र.), स्वास्थ्य सेवा, ज.हे.स. समुह, प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७३३६-१७३३९/०७८-७९ (खुला तथा समावेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प. तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।