अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालन हुने नेपाल विद्युत प्राधिकरणको तह-५, मिटर रिडिङ सुपरभाइजर र लेखापाल पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४८/०७७-७८ (आ.प्र.), नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४६/०७७-७८ (आ.प्र.), नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२१३/०७७-७८ (आ.प्र, नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५६-१६६५९/०७८-७९ (खुला/समावेशी), प्रशासन सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको पूनर्योगको नतिजा
-
रा.प. तृतीय श्रेणी (प्राविधिक) शाखा अधिकृत वा साे सरह तथा रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) ना.सु. वा सो सरह पदको परीक्षा कार्यक्रम ताेकिएकाे सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४५/०७७-७८ (आ.प्र.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२१०/०७७-७८ (आ.प्र.) र १७२११/०७७-७८ (खुला), नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७३३६-१७३३९/०७७-७८ (खुला/समावेशी), स्वास्थ्य, मे.ल्या.टे., मेडिकल माइक्रोबायोलोजी, माइक्रोबायोलोजिष्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७३३५/०७७-७८ (आ.प्र.), स्वास्थ्य, मे.ल्या.टे., मेडिकल माइक्रोबायोलोजी, माइक्रोबायोलोजिष्ट पदको लिखित नतिजा