अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०६९-१२०७०/०८१-८२ (आ.प्र./मधेशी), नेपाल कृषि सेवा, ला.पो.एण्ड डे.डे. समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), नायब पशु सेवा प्राविधिक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०६८/०८१-८२ (महिला), नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) नायब प्राविधिक सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०५९-१२०६३/०८१-८२ (आ.प्र./ खुला/समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.सं. उपसमूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) मेकानिक्स पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०७२-१२०७५/०८१-८२ (आ.प्र./ खुला/समावेशी), नेपाल विविध सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) सहायक कम्प्युटर अपरेटर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
कृषि सामग्री कम्पनी लिमिटेडको वि.नं. १३-२१/०८१-८२ ( आ.प्र., खुला तथा समावेशी), अधिकृत तृतीय श्रेणी, प्रशासन सेवा विभिन्न समूह, विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना
-
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको विज्ञापन नं. १-३, ७-१२/०८१-८२(आ.प्र., खुला तथा समावेशी) विभिन्न सेवा, समूह, तह, पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०७१/०८१-८२ (आ.प्र.), नेपाल वन सेवा, बोटानी समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) हेड फिल्ड असिष्टेन्ट पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०४९/०८१-८२ (दलित), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) गणक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०५५-१२०५८/०८१-८२ (आ.प्र./ खुला/समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.सं. उपसमूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) अपरेटर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।