अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत नेपाल परराष्ट्र सेवा, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदमा इलाम परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत नेपाल परराष्ट्र सेवा, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदमा जुम्ला परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका र केन्द्र परिवर्तन गरी आएका सम्पूर्ण उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सिनियर अपरेटर पदको जेष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवातर्फ कायम भएको पदलाई कार्यक्षमता मूल्याङ्कन बढुवातर्फ कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गतको परराष्ट्र सेवा, रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदका लागि पोखरा परीक्षा केन्द्र राखी Online मार्फत दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४०४/०८०-८१ (आ.ज.), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना ।
-
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको वि.नं. २५-२८ /०७९-८० (आ.प्र. र खुला), विभिन्न सेवा, समूह, तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
प्रेस काउन्सिल नेपालको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०३२/०८१-८२ (खुला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०१७/०८१-८२ (आ.ज.), इञ्जिनियरिङ्ग सेवा, मेटेरियोलोजी समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), मौसम विज्ञान सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०३३-१२०३४/०८१-८२ ( खुला/आ.ज.), शिक्षा सेवा, पुस्तकालय विज्ञान समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), पुस्तकालय सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।