अपडेट
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार सैन्य पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयबाट संचालन हुने सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको लागि श्री सशस्त्र प्रहरी बल नेपाल नं.७ वाहिनी अत्तरिया कैलालीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने वि.नं.५।०७९।८०, सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण उपसमूह) पदको श्री सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरीबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुकाे परीक्षा भवनको सूचना
-
लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलको विज्ञापन नं. १०९५३/०७६-७७ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन तथा लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सोसरह पदको वैकल्पिक उम्मेदवारहरू सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयले सञ्चालन गर्ने कृषि विकास बैङ्क लिमिटेडको विज्ञापन नं. २२/२०७८-७९ (खुला तथा समावेशी),प्रशासन सेवा, तह-४, लेखपाल पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं ११३१०/०७६-७७(खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदमा वैकल्पिक सिफारिशसम्बन्धी सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५९/०७९-८० (आ.प्र.), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
नेपाल आयल निगमको विज्ञापन नम्बर ३०-४७/२०७९-८० (आ.प्र.,खुला तथा समावेशी), विभिन्न समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५८/०७९-८० (आ.प्र.), नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५७/०७९-८० (आ.प्र.), नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।