अपडेट
-
लोक सेवा आयोग, हेटौंडा कार्यालय, हेटौंडाको वि.नं. १२५०२/०७७-७८ (आ.प्र.), विभिन्न सेवा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल विद्युत प्राधिकरणको काठमाडौं क्षेत्र अन्तर्गतका तह ५, मिटर रिडिङ्ग सुपरभाईजर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल विद्युत प्राधिकरणको काठमाडौं क्षेत्र अन्तर्गतका तह ४, सहायक लेखापाल र तह ५, लेखापाल पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल विद्युत प्राधिकरणको काठमाडौं क्षेत्र अन्तर्गतका तह ४, सिनियर मिटर रिडर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल विद्युत प्राधिकरणको काठमाडौं क्षेत्र अन्तर्गतका तह ५, सुपरभाईजर (इलेक्ट्रिकल, सिभिल र मेकानिकल) र ड्राफ्टमेन (सिभिल) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल विद्युत प्राधिकरणको काठमाडौं क्षेत्र अन्तर्गतका तह ४, फोरमेन (इलेक्ट्रिकल, सिभिल र मेकानिकल) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल विद्युत प्राधिकरणको काठमाडौं क्षेत्र अन्तर्गतका तह ३, जुनियर टेक्निसियन, जुनियर मिस्त्री र इलेक्ट्रिसियन पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालय, दिपायलको बिज्ञापन नं १५७०७/०७७-७८ (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
नेपाल वायुसेवा निगमको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२८५९/०७७-७८ (आ.प्र.), विभिन्न सेवा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।