अपडेट
-
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं.०७९/८०/२ (खुला तथा समावेशी),अधिकृत क्याडेट पदमा श्री मध्यपूर्वी पृतना हे.क्वा., बर्दिबास सैनिक शिविरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/१ (खुला तथा समावेशी), सैन्य पदमा श्री भैरवीदल गण, पाँचकुमारी व्यारेक, सर्लाहीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/१ (खुला तथा समावेशी), सैन्य पदमा श्री श्रीजङ्ग गण, श्रीपुर व्यारेक, वीरगञ्ज, पर्साबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/१ (खुला तथा समावेशी), सैन्य पदमा श्री नं. २७ बाहिनी अड्डा, चोहर्वा व्यारेक, सिराहाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको भवन कायम गरिएको सूचना
-
लाेक सेवा आयाेग, खाेटाङ कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/१ (खुला/समावेशी), सैन्य पदमा श्री अरिदमन गण, ओखलढुंगा व्यारेक, ओखलढुंगाबाट छनाैट भएका उम्मेदवारहरुकाे लिखित परीक्षाकाे परीक्षा भवन कायम गरिएको सूचना ।
-
कर्मचारी सञ्चय कोष विज्ञापन नम्बर १७-२१,२४- २९/२०७९-८० (आ.प्र.,खुला तथा समावेशी), विभिन्न सेवा, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
बुलेटिन बर्ष ४०, अङ्क-४२ (२०८०।१।२०)
-
पुन:दरखास्त (Re-Application) आव्हान गरिएको सूचना - आ.व. २०७९/८० मा प्रकाशित शाखा अधिकृत वा सो सरह (अप्राविधिक) तथा ना.सु. वा सो सरह (अप्राविधिक/प्राविधिक) पदहरुकाे विज्ञापनका लागि मात्र
-
लोक सेवा आयोग, इलाम कार्यालय, इलामले सञ्चालन गर्ने नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/१ (खुला/समावेशी), सैन्य पदमा श्री नयाँ श्रीनाथ गण, चारआली ब्यारेक, झापाबाट छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।