अपडेट
-
लोक सेवा आयोग बुटवल कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९२-१६६९८/०७९-८० (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह, रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको तथा स्वीकृत नामावली प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५१(आ.प्र.) विभिन्न सेवा/समूह, रा.प.अनं. द्धितीय श्रेणी (अप्रा.) खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।
-
बुलेटिन बर्ष ४१, अङ्क-१ (२०८०।४।३)
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२९१/०७९-८० (खुला), १७२९२/०७९-८० (महिला), १७२९३/०७९-८० (आ.ज.) र १७२९४/०७९-८० (मधेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, केमिष्ट्री समूह, रा.प.तृतीय श्रेणी, केमिष्ट पदमा नियुक्तिका लागि सिफारिश भएका उम्मेदवारहरुले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२९४/०७९-८० (मधेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, केमिष्ट्री समूह, रा.प.तृतीय श्रेणी, केमिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२९३/०७९-८० (आ.ज.), नेपाल इञ्जिनियरिङ्ग सेवा, केमिष्ट्री समूह, रा.प.तृतीय श्रेणी, केमिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२९२/०७९-८० (महिला), नेपाल इञ्जिनियरिङ्ग सेवा, केमिष्ट्री समूह, रा.प.तृतीय श्रेणी, केमिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२९१/०७९-८० (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, केमिष्ट्री समूह, रा.प.तृतीय श्रेणी, केमिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२८७/०७९-८० (खुला), १७२८८/०७९-८० (आ.ज.), १७२८९/०७९-८० (अपांग) र १७२९०/०७९-८० (पि.क्षे.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.तृतीय श्रेणी, नापी अधिकृत पदमा नियुक्तिका लागि सिफारिश भएका उम्मेदवारहरुले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२९०/०७९-८० (पि.क्षे.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.तृतीय श्रेणी, नापी अधिकृत पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।