अपडेट
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विभिन्न बिज्ञापन नं, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पदको लागि सुर्खेत, डोल्पा र हुम्ला परीक्षा केन्द्र राखि दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाली सेनाको वि.नं. ०७९/८०/०२ (खुला तथा समावेशी) सैनिक साधारण सेवा, अधिकृत क्याडेट पदको पुनर्योग सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं. १६६८९-१६६९५/०७८-७९ (खुला तथा सामवेशी), न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह पदको पुनर्योग नतिजा
-
बुलेटिन बर्ष ४१, अङ्क-४ (२०८०।४।२४)
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार सैन्य पदको खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा विल्लादार पदहरुको आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको वि.नं. १३८१२/०७६-७७ (मधेशी), रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
योग्यताक्रम सूचीबाट हटाइएको सूचना ।
-
नेपाल विद्युत प्राधिकरण, आ.व.७९-८० को विभिन्न विज्ञापनहरु, सेवा/समूह/उपसमूह तथा पदहरु, ७ तह (खुला तथा समावेशी) को लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०००१-१०००६/०७९-८० (खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदमा इलाम परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।