अपडेट
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विभिन्न विज्ञापन नम्बर रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पदको जुम्ला परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग काठमाडौं कार्यालयको विज्ञापन नं. १२००१-१२००७/०७९-८० (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाइवे/इरिगेशन/हाइड्रोलोजी उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सब-इन्जिनियर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग काठमाडौं कार्यालयको विज्ञापन नं. १२०२५-१२०३०/०७९-८० (खुला तथा समावेशी), नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) कम्प्युटर अपरेटर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४६६/०७७-७८, नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर गेम स्काउट पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विभिन्न विज्ञापन नम्बर रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पदको लागि दिक्तेल, खोटाङ परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विभिन्न वि.नं.हरुकाे रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) तर्फका विभिन्न पदहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान सम्बन्धी सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10158/077-78,अमिन पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विभिन्न बिज्ञापन नं, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पदको लागि सुर्खेत, डोल्पा र हुम्ला परीक्षा केन्द्र राखि दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाली सेनाको वि.नं. ०७९/८०/०२ (खुला तथा समावेशी) सैनिक साधारण सेवा, अधिकृत क्याडेट पदको पुनर्योग सम्बन्धी सूचना