अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०२८-१२०३०/०७८-७९ (खुला/समावेशी), कृषि सेवा, बाली संरक्षण/एगृ इको. मार्केटिङ एण्ड स्टाटिस्टिक्स समूह, प्राविधिक सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०६।०७७-७८ (दलित), नेपाल न्याय सेवा, न्याय समूह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री ईन्द्रबक्स गण, सुर्यविनायक, व्यारेक, भक्तपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी) सैन्य पदमा श्री नं. २८ बाहिनी अड्डा, जीतपुर ब्यारेक, बाराबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, दाङ कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री नं. १९ बाहिनी अड्डा, तुलसीपुर, दाङबाट लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, दाङ कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री बटुकदल गण, लिवाङ, रोल्पाबाट लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयले संचालन गरेको नेपाली सेनाको वि.नं.०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री सुदूर पश्चिम पृतना हे.क्वा.,तेघरी ब्यारेक,कैलालीबाट छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्वन्धी सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री पश्चिम पृतना हे.क्वा. विजयपुर व्यारेक, कास्कीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री तारादल गण, चरिकोट व्यारेक, दोलखाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, दिपायल कार्यालय, डोटीबाट संचालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला/समावेशी), सैन्य पदमा श्री गोरख बक्स गण, मंगलसेन ब्यारेक, अछामबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।