अपडेट
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८१/८२/९१ (खुला तथा समावेशी) सैन्य पदको लागि श्री मध्य पृतना हे. क्वा. हेटौंडा, मकवानपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८१/८२/९१ (खुला तथा समावेशी) सैन्य पदको लागि श्री नयाँ सबुज गण, भरतपुर ब्यारेक, चितवनबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९११।०८०-८१ (खुला), नेपाल न्याय सेवा, सरकारी वकील समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९११।०८०-८१ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२६५/०८०-८१ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, जनरल मेकानिकल/नि.उ.स. उपसमूह, रा.प. तृतीय श्रेणी, मेकानिकल इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिससम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७३४५/०८१-८२ (महिला), संघीय संसद सेवा, प्राविधिक समूह, रा.प.तृतीय श्रेणी, इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), रात्रपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत वा सो सरह पदमा काठमाडौं र हेटौंडा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
कृषि विकास बैंक लिमिटेडको वि.नं. १७/२०८१-८२ (खुला तथा समावेशी) मधेश प्रदेश, प्रशासन सेवा, तह ४, सहायक स्तर, लेखपाल पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), रात्रपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत वा सो सरह पदमा जलेश्वर परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
सशस्त्र प्रहरी बल नेपालको वि.नं. ०१/०८१-८२ (खुला र समावेशी), सशस्त्र प्रहरी बल नेपाल सेवा, साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा