अपडेट
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५५२-१२५५५/०८१-८२ (आ.प्र., खुला तथा समावेशी), इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, राजपत्र द्वितीय श्रेणी (प्राविधिक), अपरेटर पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालय धनकुटाको विज्ञापन नं. १०००१-१०००६/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा दिक्तेल, खोटाङ परीक्षा केन्द्र राखी Online दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
नेपाल राष्ट्र बैंकको वि.नं. १०/२०८१ (आ.प्र.), सहायक प्रथम श्रेणी, प्रशासन सेवा, प्रधान सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको विज्ञापन नं १२८५१-१२८५६/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), लेखापाल पदको पोखरा परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२३४/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, न्यूरो सर्जरी उपसमूह, नवौं तह, कन्सल्टेण्ट न्यूरो सर्जन पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२३२/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, वर्न तथा प्लास्टिक सर्जरी उपसमूह, नवौं तह, कन्सल्टेण्ट प्लास्टिक सर्जन पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयले संचालन गर्ने सशस्त्र प्रहरी बल, नेपालको वि.नं.०३/०८१-८२, सशस्त्र प्रहरी जवान पदमा श्री स.प्र.ब.,ने.नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरीएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५४/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नेपाल प्रशासन सेवा, लेखा समूहको, नायब सुब्बा वा सो सरह पदको डोल्पा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५४/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नेपाल प्रशासन सेवा, लेखा समूहको, नायब सुब्बा वा सो सरह पदको जुम्ला परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको बिज्ञापन नं १६३०२-१६३०७/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत सेवा/समुह, रा.प.अनं.द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा