अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०३६/०७९-८० (महिला), संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर प्रेस टेक्निसियन पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०३५/०७९-८० (खुला), संघीय संसद सेवा, प्राविधिक समूह, रा.प.अनं.प्रथम श्रेणी, मेकानिकल सुपरभाइजर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०३३-१२०३४/०७९-८० (खुला र समावेशी), संघीय संसद सेवा, सूचना प्रविधि समूह, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८०१-१५८०२/०७९–८०(खुला/समावेशी), नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), सव इन्जिनियर पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०१३।०७९-८०(खुला), नेपाल इञ्जिनियरिङ सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), इलेक्ट्रिकल ओभरसियर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२५१-१७२५७/०८०-८१ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाइवे/स्यानिटरी/इरिगेशन/हाइड्रोपावर उपसमूह, रा.प.तृतीय श्रेणी, इञ्जिनियर पदको पोखरा परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको संशोधित सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८१०/०७८-७९ (आ.ज.), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्बितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं 17247-17323/080-81,राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवा, सूचना प्रविधि अधिकृत पदको परीक्षा केन्द्र तोकिएको सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नम्बर 171710-17230/080-81, राजपत्रांकित द्वितीय श्रेणी (प्राविधिक), उपसचिव वा सो सरहका विभिन्न पदहरुको परीक्षा केन्द्र तोकिएको सूचना
-
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको वि.नं. ६१/०७९-८० (मधेशी), अन्तर्गत विज्ञान तथा प्रविधि सेवा/ प्रविधि समूह, तृतीय श्रेणी, प्राविधिक अधिकृत (Mechanical Engineering) पदको पुनर्योग सम्वन्धी सूचना