अपडेट
-
लोक सेवा आयोग, दाङ कार्यालयको बिज्ञापन नं १४४५२/०७९-८० (महिला), आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं.द्वितीय, गणक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, दाङ कार्यालयको बिज्ञापन नं १४४५१/०७९-८० (आ.प्र.), आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं.द्वितीय, गणक पदको लिखित नतिजा
-
नेपाली सेनाको सैन्य तथा फलोअर्स पदको खुला तथा समावेशीतर्फ आ.व. २०८०/०८१ को दोस्रो पटकको विज्ञापन (२०८१/०१/०७)
-
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको कार्यक्षमता मूल्यांकन बढुवा र खुला तथा समावेशी विज्ञापन (२०८१।०१।०७)
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को का.क्ष.मू. बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी विज्ञापन (२०८१।०१।०७)
-
राष्ट्रिय प्रशारण ग्रीड कम्पनी लिमिटेडको खुला तथा समावेशी विज्ञापन सम्बन्धी सूचना (२०८१।०१।०७)
-
लोक सेवा आयोग, पोखरा कार्यालयले संचालन गरेको नेपाली सेनाको वि.नं. ०८०/८१/०२, सैन्य पदमा श्री पश्चिम पृतना हे.क्वा., विजयपुर व्यारेक, कास्कीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं ११३११/०७७-७८ (महिला),नेपाल प्रशासन, सामान्य प्रशासन समूह, रा.प. अनं. द्वितीय श्रेणी, खरिदार वा वो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
नेपाल राष्ट्र बैंकको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना
-
सशस्त्र प्रहरी बल, नेपालको पूर्व प्रकाशित विज्ञापन अनुसार सशस्त्र प्रहरी निरीक्षक पदको पाँचौ चरणको खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना