अपडेट
-
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को वि.नं. १४३-१५०/०८०-८१ (खुला तथा समावेशी) सहायकस्तर, द्वितीय श्रेणी, प्राविधिक तथा प्रशिक्षण सेवाको विभिन्न समूह, उपसमूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), रा.प. तृतीय श्रेणी (अप्राविधिक), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत वा सो सरह पदमा बुटवल र दाङ परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरूको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), रात्रपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत वा सो सरह पदमा सुर्खेत र जुम्ला परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२७६-१७२७७/०८१-८२ (खुला र आ.ज.), नेपाल इञ्जिनियरिङ्ग सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, रा.प. तृतीय श्रेणी, इञ्जिनियर पदमा उम्मेदवार सिफारिस तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२७१-१७२७५/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प. तृतीय श्रेणी, इञ्जिनियर पदमा उम्मेदवार सिफारिस तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयले संचालन गर्ने नेपाल बैंक लिमिटेडको वि.नं. २९/२०८१-८२ (खुला/समावेशी) (गण्डकी), ४ तह, सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको संशोधित सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), रात्रपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत वा सो सरह पदमा पोखरा र बाग्लुङ परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को वि.नं. १३३-१३५,१३७-१४० र १४१-१४२/०८०-८१ (खुला तथा समावेशी) सहायकस्तर, द्वितीय श्रेणी, प्राविधिक तथा प्रशिक्षण सेवाको विभिन्न समूह, उपसमूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६७०१-१६७०७/०८१-८२(खुला/समावेशी), रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदमा दिपायल र महेन्द्रनगर परीक्षा केन्द्र राखी Online बाट दरखास्त फाराम स्वीकृत भई प्रथम चरणको प्रतियोगितात्मक परीक्षा उत्तिर्ण भएका उम्मेदवारहरुको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
समाचारपत्र, वर्ष-१४, अङ्क-३, पूर्णाङ्क-४८ (माघ-चैत्र २०८१)