अपडेट
-
स्वतः प्रकाशन (Proactive Disclosure) २०८२ कार्तिक-पौष
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको वि.नं. ०१/०८२-८३ (खुला/समावेशी), प्रहरी जवान (जनपद) पदको लागि श्री काठमाडौं उपत्यका प्रहरी शिक्षालय काठमाडौंबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन संशोधन गरिएको सूचना।
-
बुलेटिन बर्ष ४३, अङ्क-२६ (२०८२/१०/१४)
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नम्बर १४४६४-१४४६५/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी, अमिन पदमा सिफारिस भएका उम्मेदवारहरूको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नम्बर १४४६५/०८१-८२ (मधेशी), नेपाल इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी, अमिन पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नम्बर १४४६४/०८१-८२ (खुला), नेपाल इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी, अमिन पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, इलाम कार्यालय, इलामको वि.नं. १०६५४-१०६५५/०८१-८२(खुला/महिला), इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अमिन पदमा सिफारिस भएका उम्मेदवारहरूको एकमुष्ट योग्यताक्रम प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, इलाम कार्यालय, इलामको वि.नं. १०६५५/०८१-८२(महिला), इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अमिन पदमा उम्मेदवार सिफारिस गरिएको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९३३-१३९३५/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), अमिन पदको उम्मेदवार सिफारिस एवं एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, इलाम कार्यालय, इलामको वि.नं. १०६५४/०८१-८२(खुला), इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अमिन पदमा उम्मेदवार सिफारिस गरिएको सूचना।