अपडेट
-
लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं. १०९५१/०७९-८० (आ.प्र.) नेपाल न्याय सेवा, न्याय समूह, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, रा. प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयले संचालन गर्ने नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशको विज्ञापन अनुसार तह- ५ (प्राविधिक) सुपरभाइजर पदमा अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरेको सूचना ।
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयले संचालन गर्ने नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशको विज्ञापन अनुसार तह-४ र ५ (अप्राविधिक) विभिन्न पदमा अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरेको सूचना ।
-
लोक सेवा आयोग, इलाम कार्यालयको विज्ञापन नं. १०६०१/०७९-८० (आ.प्र.), नेपाल न्याय सेवा, न्याय समूह र नेपाल प्रशासन सेवा, सामान्य प्रशासन तथा लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५१ (आ.प्र.) नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. द्धितीय श्रेणी (अप्रा.) सह लेखापाल पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतद्वारा सञ्चालन हुने नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १७/२०८० (खुला/समावेशी), प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतद्वारा सञ्चालन हुने नेपाल विद्युत प्राधिकरणको विभिन्न विज्ञापन नं., सेवा, समूह र पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
अन्तर्वार्ता सूचीबाट हटाइएको सूचना (बिज्ञापन नं १०६०१/०७९-८०)
-
नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न वि.नं. ०७९-८०(आ.प्र., खुला तथा समावेशी), सेवा/समूह/उपसमूह, तह ६ तथा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०१३२-१०१३५/०७९–८० (खुला/समावेशी), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं.द्वितीय श्रेणी, सिनियर गेम स्काउट पदको उम्मेदवार सिफारिस गरिएको सूचना