अपडेट
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१-११३०६/०८०-८१ (खुला तथा समावेशी), न्याय र प्रशासन सेवा, संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लाहान परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१-११३०६/०८०-८१ (खुला तथा समावेशी), न्याय र प्रशासन सेवा, संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको जलेश्वर परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०१-१३८०६/०८०-८१ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा बुटवल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको बिज्ञापन नं 16302/078-79,खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०००१-१०००६/०८०-८१ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको, इलाम परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०१-११९०६/०८०-८१ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा हेटौंडा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।.
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५१-१४७५५/०७९-८० (खुला र समावेशी), रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको कम्प्युटर सीप परीक्षणको सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं. १४७५१-१४७५५/०७९-८० (खुला र समावेशी), नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं. १४७५१-१४७५५/०७९-८० (खुला र समावेशी), नेपाल प्रशासन सेवा,लेखा समूह, रा.प.अनं.प्रथम श्रेणी, लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं. १४७५१-१४७५५/०७९-८० (खुला र समावेशी), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना