अपडेट
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको वि.नं.१६३७०-१६३७५/०७९-८० (खुला/समावेशी) नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणी विहीन, गेमस्काउट पदको शारीरिक तन्दुरुस्ती परीक्षण परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०३७।०७९-८० (दलित), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, पाँचौं तह, सि.अ.हे.व. पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०३७।०७९-८० (दलित), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, पाँचौं तह, सि.अ.हे.व. पदको योग्यताक्रम सूचीबाट हटाइएको सूचना।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५७०१-१५७०५/०८०-८१ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा दिपायल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१-११३०७/०७९-८० (खुला/समावेशी), नेपाल न्याय सेवा, न्याय/सरकारी वकिल समूह, नेपाल प्रशासन सेवा सामान्य प्रशासन, लेखा र राजस्व समूह रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको कम्प्युटर सीप परीक्षण परीक्षा कार्यक्रम तोकिएको सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११३०१-११३०७/०७९-८० (खुला/समावेशी), प्रशासन सेवा, राजस्व समूह, नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११३०१-११३०७/०७९-८० (खुला/समावेशी), प्रशासन सेवा, लेखा समूह, लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११३०१-११३०७/०७९-८० (खुला/समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन समूह, नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११३०१-११३०७/०७९-८० (खुला/समावेशी), न्याय सेवा, न्याय/सरकारी वकिल समूह, नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१-११३०६/०८०-८१ (खुला तथा समावेशी), न्याय र प्रशासन सेवा, संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको वीरगञ्ज परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।