अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२११/०८०-८१(आ.प्र), नेपाल स्वास्थ्य सेवा, डर्माटोलोजी/लेप्रोलोजी समूह, भेनेरल डिजिजेज उपसमूह, नवौं तह, कन्सल्टेण्ट डर्माटोलोजिष्ट, वि.नं. १७२१२-१७२१३/०८०-८१(आ.प्र. र खुला), नेपाल स्वास्थ्य सेवा, साइक्याट्री समूह, नवौं तह, कन्सल्टेण्ट साइक्याट्रिष्ट पदको उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२०५/०८०-८१(खुला), वि.नं. १७२३५/०८०-८१(मधेशी), वि.नं. १७२३६/०८०-८१(आ.ज.), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, ग्याष्ट्रो इन्टेरोलोजिकल सर्जरी/न्यूरो सर्जरी/पेडियाट्रिक सर्जरी उपसमूह, नवौं तह, कन्सल्टेण्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट सर्जन/कन्सल्टेण्ट न्यूरो सर्जन/कन्सल्टेण्ट पेडियाट्रक सर्जन र वि.नं. १७२०९/०८०-८१(आ.प्र.), नेपाल स्वास्थ्य सेवा, रेडियोलोजी समूह, रेडियोडाइग्नोसिस उपसमूह, नवौं तह कन्सल्टेण्ट रेडियोलोजिष्ट पदको उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
राष्ट्रिय अनुसन्धान विभागको पूर्व प्रकाशित विज्ञापन अनुसार सहायक सूचक पदको खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९१६।०७९-८० (आ.ज.), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), सहलेखापाल पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
बुलेटिन बर्ष ४२, अङ्क-२ (२०८१।४।९)
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२००/०८०-८१(खुला), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, फरेन्सिक उपसमूह, नवौं तह, फरेन्सिक मेडिकल अधिकृत, वि.नं. १७२०१, १७२३४/०८०-८१(आ.प्र. र महिला), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, जनरल सर्जरी उपसमूह, नवौं तह, कन्सल्टेण्ट सर्जन र वि.नं. १७२०३/०८०-८१(खुला), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, युरो सर्जरी उपसमूह, नवौं तह, कन्सल्टेण्ट युरो सर्जन पदको उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिको विभिन्न वि.नं. ०७९-८०(खुला तथा समावेशी), सेवा/समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०८९, १२०९०,१२०९२।०७९-८० (खुला तथा समावेशी), संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), प्रेस टेक्निसियन पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी संशोधित सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०९२।०७९-८० (दलित), संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), प्रेस टेक्निसियन पदको सिफारिश सम्बन्धी संशोधित सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०९०।०७९-८० (आ.ज.), संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), प्रेस टेक्निसियन पदको सिफारिश सम्बन्धी संशोधित सूचना।