अपडेट
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विभिन्न वि.नं.हरुकाे रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) तर्फका विभिन्न पदहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालयको बिज्ञापन नं. १५७०७-१५७११/०८०-८१ (खुला/समावेशी), रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग सुर्खेत कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/०२ (खुला तथा समावेशी), सैन्य पद, श्री उत्तर पश्चिम पृतना हे.क्या. निमारे व्यारेक, सुर्खेतको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/०२ (खुला/समावेशी), सैन्य पदमा श्री ईन्द्रबक्स गण, सुर्यविनायक, भक्तपुरको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको विभिन्न वि.नं.२०७९/८० (आ.प्र., खुला तथा समावेशी), सेवा/समूह, तह/स्तर तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयबाट संचालन हुने सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लागि श्री सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरीबाट लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको
-
न्याय सेवा आयोगको वि.न.००१-००७/२०८०-८१, जिल्ला न्यायाधीश पदको परीक्षा केन्द्र तोकिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६७७/०८०-८१ (मधेशी), लेखापरीक्षण सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा वो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५८, १६६७५-१६६७६/०८०-८१ (खुला तथा समावेशी), प्रशासन सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा वो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५६/०८०-८१ (खुला), न्याय सेवा, कानून समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा वो सरह पदको लिखित नतिजा