अपडेट
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको बिज्ञापन नं १४७५६/०७९-८० (आ.प्र.), एकिकृत तथा संयुक्त, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं १३८०८-१३८१२/०७९-८० (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
नेपाल राष्ट्र बैंकको विज्ञापन नं.११-१३/२०८० (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक पदको प्रथम चरणको पूर्व योग्यता परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेल खोटाङको बिज्ञापन नं १०९५१/०७९-८० (आ.प्र.), एकिकृत तथा संयुक्त, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बाग्लुङ कार्यालयको बिज्ञापन नं १३४५१/०७९-८० (आ.प्र.), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०५८-१२०६१।२०७९-८०(खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), मेकानिक्स पदमा काठमाडौं परीक्षा केन्द्र राखी प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको द्वितीय चरणको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०१०/०८०-८१ (खुला),नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), मेकानिकल सुपरभाइजर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०१६-१२०१७/०८०-८१ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सर्भेक्षक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९१५-१३९१६/०७९-८० (महिला, आ.ज.),नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक) मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।
-
स्वतः प्रकाशन (Proactive Disclosure) २०८० माघ-चैत्र