अपडेट
-
लोक सेवा आयोग, दिपायल कार्यालयबाट सञ्चालन हुने, नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १३/२०८१ (खुला/समावेशी), प्रशासन सेवा, सहायक द्वितीय तह, सहायक पदको प्रथम चरणको पूर्वयोग्यता परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
नेपाल परराष्ट्र सेवा, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको बढुवा सूचना र आ.प्र. तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन बमोजिमका कार्य स्थगित गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६७०६/०८०-८१(आ.प्र.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५६/०८०-८१(आ.प्र.), नेपाल कृषि सेवा, कृषि प्रसार समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०११-१२०१२/०८०-८१ (खुला तथा समावेशी), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर मेकानिक्स पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०१०/०८०-८१ (खुला), इञ्जि. सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, मेकानिकल सुपरभाइजर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०४१।०७८-७९ (पि.क्षे.), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
बुलेटिन बर्ष ४२, अङ्क-१६ (२०८१।७।१४)
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १३/२०८१ (खुला/समावेशी), प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पदको प्रथम चरणको पूर्वयोग्यता परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयले सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १३/२०८१ (खुला/समावेशी), प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पदको प्रथम चरणको पूर्वयोग्यता परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।