अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६७०६/०७९-८० (खुला), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत तृतीय श्रेणी, मानव अधिकार अधिकृत पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११३०८/०७९-८० (आ.प्र.), एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं.द्वितीय, खरिदार वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं ११९१३/०७९-८० (आ.प्र.), एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं.द्वितीय, खरिदार वा सो सरह पदको लिखित नतिजा
-
नेपाल विद्युत प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयको बिज्ञापन नं १२५०१/०७९-८० (आ.प्र.), एकिकृत तथा संयुक्त, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग,इलाम कार्यालयको विज्ञापन नं १०६०२-१०६०६/०७९-८० (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२००२-१२००९/०८०-८१ (खुला तथा समावेशी),नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०२८-१२०३१/०८०-८१ (खुला तथा समावेशी), नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, दाङ कार्यालयको बिज्ञापन नं 14402-14407/079-80,(खुला/समावेशी), विभिन्न सेवा समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०५७-१२०६२/०८०-८१ (खुला तथा समावेशी), नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, पाँचौ तह, फार्मेसी सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।