अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०१५।०८०-८१ (महिला), नेपाल इञ्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), असिष्टेण्ट जियोलोजिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०१४।०८०-८१ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), असिष्टेण्ट जियोलोजिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०१०।०८०-८१ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), मेकानिकल सुपरभाइजर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२००३।०८०-८१ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), ल्याब टेक्निसियन पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वि.नं. १३, २०, २१, र २२ (आ.प्र., खुला तथा समावेशी), तह ५, विभिन्न सेवा, समूह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
अप्टेसियन सहायक तथा स्टोर मेकानिक्स पदको परीक्षा मिति तोकिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं 12958/080-81 (महिला), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम (प्राविधिक) श्रेणी, सिनियर मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता हुने स्थान, मिति र समय तोकिएको सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं 12957/080-81 (खुला), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम (प्राविधिक) श्रेणी, सिनियर अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता हुने स्थान, मिति र समय तोकिएको सम्बन्धी सूचना ।
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वि.नं. १२, १८ र १९ (आ.प्र., खुला तथा समावेशी), तह ६, विभिन्न सेवा, समूह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
बुलेटिन बर्ष ४२, अङ्क-१९ (२०८१।८।५)