अपडेट
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४०८।०८०-८१ (महिला) नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं १४८६१/०८०-८१(खुला), नेपाल कृषि सेवा, खा.पो.तथा गु.नि. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको सिफारिश गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं १४८६०/०८०-८१(खुला), नेपाल वन सेवा, बोटानी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), असिष्टेण्ट बोटानिष्ट पदको सिफारिश गरिएको सूचना ।
-
नेपाल प्रहरी, जनपद प्रहरी समूह तर्फ प्रहरी निरीक्षक पदको लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सूचना
-
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ५६/२०७९-०८०(कोशी प्रदेश), खुला तथा समावेशी, बरिष्ठ सहायक पदको प्रशासन सेवा प्रशासन समूहको , तह ५ को लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
नेपाल प्रहरीको वि.नं. २५/०८०-८१ (खुला तथा समावेशी), प्रहरी जवान (जनपद) पदको पुनर्योग सम्वन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८०४/०८०-८१ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, सर्भे समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सर्भेक्षक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८०१-१५८०३/०८०-८१ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, जनरल/हाइवे उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सव-इञ्जिनियर पदको उम्मेदवार सिफारिस एवं एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०२५-१२०२६।०८०-८१ (खुला तथा समावेशी), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक/खाद्य निरीक्षक पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०२६।०८०-८१ (मधेशी), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक/खाद्य निरीक्षक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।