अपडेट
-
२०७४।०४।२९:- नेपाल प्रहरीको मिति २०७३।१०।२० गते प्रकाशित सूचना अनुसार प्राविधिक/अप्राविधिक प्रहरी जवान पदहरुको परीक्षा कार्यक्रम
-
नेपाल विद्युत प्राधिकरणको २०७४।०५।०९ देखि संचालन हुने अधिकृतस्तर पदहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६६८०/०७३-७४ (आ.प्र.), स्वास्थ्य सेवा, फार्मेसी समूह, नवौं तह, औषधि व्यवस्थापक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६५७६/०७३-७४ (खुला), स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. समूह, नवौं तह, उपप्रमुख मेडिकल ल्याव टेक्नोलोजिष्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६५७५/०७३-७४ (आ.प्र.), स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. समूह, नवौं तह, उपप्रमुख मेडिकल ल्याव टेक्नोलोजिष्ट पदको लिखित नतिजा
-
केन्द्रीय कार्यालय : आयोगको बिज्ञापन नम्बर १६५३२/०७३-७४ (आ.प्र.), नेपाल लेखापरीक्षण सेवा, रा.प.व्दितीय श्रेणी (अप्रा.), उपसचिव वा सो सरह पदको सिफारिस सूचना ।
-
केन्द्रीय कार्यालय : आयोगको बिज्ञापन नम्बर १६५२९/०७३-७४ (आ.प्र.), नेपाल प्रशासन, राजश्व समूह, रा.प.व्दितीय श्रेणी (अप्रा.), उपसचिव वा सो सरह पदको सिफारिस सूचना ।
-
लोक सेवा आयोग, म. क्षे. नि., नयाँ बानेश्वरको वि.नं. ११५२२/०७२-७३ (खुला), विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस सूचना
-
स्वास्थ सेवा, मेडिसिन समूह, ट्रपिकल मेडिसिन उपसमूह, एघारौं तह तथा वन सेवा, हात्तीसार समूह, रा.प.अनं. द्वितीय श्रेणी, दरोगा पद (खुला) को परीक्षा मिति कायम गरिएको सूचना
-
लोक सेवा आयोग , लुम्बिनी अञ्चल कार्यालय, बुटवलको स्वास्थ्य सेवाको चौथो तह, अ.न.मि. पद र विभिन्न प्राविधिक पदहरुको बुटवल परीक्षा केन्द्र राखी Online दरखास्त दिने उम्मेदवारहरुको लिखित परीक्षा भवन कायम गरिएको सूचना