अपडेट
-
नेपाल आयल निगम लिमिटेडको वि.नं. ४२-७५/२०७५-०७६ (आन्तरिक र खुला तथा समावेशी तर्फको) हरुको विभिन्न सेवा/समूह/तह/श्रेणी का पदहरुको लिखित परीक्षाको नतिजा ।
-
राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा साे सरह पदकाे वढुवा सूचना तथा विज्ञापन (आ.व २०७५/७६)
-
सुर्खेतमा संचालन हुने शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको परीक्षा केन्द्र
-
काठमाडौं कार्यालयबाट सञ्चालन हुने नेपाल राष्ट्र बैंकको वि.नं. २४/२०७५ (खुला/समावेशी) प्रशासन सेवा, सहायक (सहायक द्वितीय) पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराले सञ्चालन गर्ने नेपाल राष्ट्र बैंकको विज्ञापन नं.२४/२०७५ (खुला र समावेशी) प्रशासन सेवा, सहायक (सहायक दितीय) पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरले सञ्चालन गर्ने नेपाल राष्ट्र बैकंको विज्ञापन नं.२४/२०७५ (खुला र समावेशी) अनुसार प्रशासन सेवा, सहायक (सहायक दितीय) पदको दितीय चरणको लिखीत परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६८१-१६६८६/०७५-७६ एकिकृत परीक्षा प्रणाली अन्तर्गत रा. प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको पुनर्योग नतिजा
-
लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलले सञ्चालन गर्ने नेपाल राष्ट्र बैकंको विज्ञापन नं.२४/२०७५ (खुला र समावेशी) अनुसार प्रशासन सेवा, सहायक (सहायक दितीय) पदको दितीय चरणको लिखीत परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयले सञ्चालन गर्ने नेपाल राष्ट्र बैकंको विज्ञापन नं.२४/२०७५ (खुला र समावेशी) अनुसार प्रशासन सेवा, सहायक (सहायक दितीय) पदको दितीय चरणको लिखीत परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालय, तुलसीपुर दाङले संचालन गर्ने नेपाल राष्ट्र बैंककाे वि.नं. २४/२०७५ सहायक, प्रशासन,(सहायक द्वितीय )पदको द्वितीय चरणको परीक्षा भवन कायम गरिएको सूचना ।