अपडेट
-
बर्ष ३६, बुलेटिन-अङ्क ३३
-
सशस्त्र प्रहरी बल नेपालको वि.नं. १३/२०७५-७६ सशस्त्र प्रहरी निरीक्षक पदको पुनर्योग सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको बिज्ञापन नं. १५७०२-१५७०५/०७५-०७६, (खुला/समावेशी) एकिकृत तथा समावेशी, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक) ना. सु. वा सो सरह पदमा दिपायल (Dipayal) परीक्षा केन्द्र राखि अनलाइन दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं. १३८०२-१३८०६/०७५-०७६, (खुला तथा समावेशी) न्याय सेवा न्याय/सरकारी वकिल समूह रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक) ना. सु. वा सो सरह पदमा बुटवल (Butwal) परीक्षा केन्द्र राखि अनलाइन दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग धनकुटा कार्यालय, धनकुटाको बिज्ञापन नं १०००२-१०००७/०७५-७६ (एकीकृत तथा संयुक्त), रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको, दिक्तेल परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत भएका परीक्षार्थीहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएकाे सूचना
-
नेपाल खाद्य संस्थानको मिति २०७५/१०/४ गते प्रकाशित विज्ञापन अनुसार आन्तरिक र खुला प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना
-
वि.नं. १४७५२-१४७५५/०७५-७६, न्याय सेवा अन्तर्गत, रा.प.अनं प्रथम श्रेणी, ना.सु. वा सो सरह पदको सुर्खेत, हुम्ला र डोल्पामा संचालन हुने परीक्षाको केन्द्र
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं. १२८५२-१२८५५/०७५-०७६, (खुला तथा समावेशी) रा.प.अनं.प्रथम श्रेणी (अप्रा.) ना. सु. वा साे सरह पदमा पोखरा (POKHARA) परीक्षा केन्द्र राखि अनलाइन दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुकाे प्रथम चरणकाे लिखित परीक्षाकाे परीक्षा भवन कायम गरिएकाे सूचना ।
-
निजामती सेवा पत्रिका (Vol 39, No 2) असार, २०७५
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६८१-१६६८६/०७५-७६ एकिकृत परीक्षा प्रणाली अन्तर्गत रा. प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा